उपत्यकामा ३५६२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ  । काठमाडौँ उपत्यकामा ३५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित थपिएका हुन् ।

सम्बन्धित शिर्षकहरु