जति मच्चिएनी आंधी हुरी ,टिक्न सक्नु पर्छ।
हजारौं हजार, हारहरूमा नि हांस्न सक्नु पर्छ ।
लागोस्, अनगिन्ती घाऊ,यो छात्तिभरी, तर
बांसुरीले, झैं मिठो धुनमा, जीवन सजाउनु पर्छ । ।
~आचार्य राजन शर्मा (भीमसेन सापकोटा )