।। यहाँं टिक्न सक्नु पर्छ ।। प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबारNovember 25, 2016 ।। यहाँं टिक्न सक्नु पर्छ ।। -भीमसेन सापकोटा (आचार्य राजन शर्मा ) जति चलोस, आंधी -हुरी ,टिक्न सक्नु पर्छ। सयौं, हारहरू, टेक्दै यहाँं, हांस्न सक्नु पर्छ । लागोस् चोट, बांसुरिलाई झैं, छात्तिभरि, तर मिठो धुनमा, जीवनलाई , सजाउन सक्नु पर्छ । ।