। । जीवनलाई सजाउंन सक्नु पर्छ । ।
जुटौं, योग र शान्ति प्रेमि ,एउटै भाव जनाउं ।
शान्ति र बुद्द भेट्नलाई , साझा मार्ग खनाउं
खरानी हुन्छ, उस्तै-उस्तै डढेपछि चितामा ।
मान्छे को जात, संसारमा, मान्छे मात्र बनाउं । ।
~ ~ ~~~~~~~~~~~~~~~~~~~
जति चलोस, आंधी -हुरी ,टिक्न सक्नु पर्छ।
सयौं, हारहरू, टेक्दै यहाँं, हांस्न सक्नु पर्छ ।
लागोस् चोट, बांसुरिलाई झैं, छात्तिभरि, तर
मिठो धुनमा, जीवनलाई , सजाउंन सक्नु पर्छ । ।
~भीमसेन सापकोटा (आचार्य राजन शर्मा )
जीवन परिवर्तन गराउने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन
जीवनमा परिवर्तन गराउने भिडियोहरू, एक पटक यो हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन








