काठमाडौं । काठमाडौं उपत्यकामा २६३५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना नयाँ संक्रमित थपिएका हुन् ।
सम्बन्धित शिर्षकहरु
कांग्रेसको वडास्तरीय अधिवेशनमा ठूला नेता को पछारिए?
धनगढी, नेपाली कांग्रेसको शुक्रबार सम्पन्न वडास्तरीय अधिवेशनमा काँग्रेसका पुराना चर्चित नेता पराजित भएका छन् […]
वीरगञ्जमा प्रहरीको गोली लागी एक भारतीय नागरिकको मृत्यु
काठमाडौं, वीरगञ्जमा सोमबार दिउँसो प्रहरीसँग भएको झडपमा भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा […]
एनआरएनहरूलाई अब ‘गैरआवासीय नेपाली नागरिकता’
काठमाडौँ, नयाँ संविधान निर्माण पश्चात गैर आवासीय नेपालीहरूलाई ‘गैरआवासीय नेपाली नागरिकता’ दिने भएको छ । […]
त्रि.वि.सेवा आयोगले स्थगित गर्यो उपप्राध्यापक पदको परीक्षा…
सर्वोच्चको आदेशपछि त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ। सेवा आयोगले […]
पर्यटकीय क्षेत्र पोखरामा सराङ्कोटबाट प्याराग्लाइडिङमा उड्दै पर्यटक […]
केही सुधार आएको नेपाली शेयर बजार फेरि ओरालो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)२३.५१ […]


