काठमाडौ । सकारात्मक साहित्य मार्फत उत्पेरणा कार्यक्रम हुने भएको छ । असनेपाल न्युज र जिएसपिएसएस प्रस्तुतिमा उक्त कार्यक्रम हुन लागेको हो ।
हरेक शुक्रबार हुने कार्यक्रममा नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ भने अष्ट्रेलिययाको समय अनुसार साँझ ८ बजे हुनेछ । विश्वशान्ति तथा अद्द्यात्म विज्ञान समाज(The Global Society for peace and spiritual Science) GSPSS र अस्ट्रेलियाको पहिलो नेपाली डिजिटल मिडिया असनेपाल न्युज (www.ausnepalnews.com ) को आयोजना र अन्तर्राष्ट्रिय नेपाली उत्प्रेरक योगि आचार्यश्री राजन शर्मा ज्यु को संयोजनमा विश्व भरका हजारौं विच जुम र सामाजिक सन्जाल मार्फत हरेक शुक्रबार अष्ट्रेलियाको सांझ 8 बजे र नेपालको दिउँसो 3:45 बजे हुने आयोजक असनेपाल न्युजले जनाएको छ ।
आजको विषेश अकर्षणका रुपमा”उज्यालो जीवनका लागि सकारात्मक साहित्य” सकारात्मक सोचका अभियान्ता योगगुरु आर्चाय राजन शर्मा (भिमसेन सापकोटा), वरिष्ठ र चर्चित साहित्यकारहरु तुलसी दिवस,युवराज नयाँ घरेले सकारात्मक साहित्य मार्फत प्रस्तुति दिनुहुनेछ ।
सहभागितको लागि Meeting ID: 83446362141
Password: 308225








