भारतको कठोर कदम, मुलुक प्रवेशमा विश्वका सबैलाई प्रतिबन्ध

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणले महामारीको रुप लिएपछि छिमेकी मुलुक भारतले विश्वमा छरिएका आफ्ना नागरिकसहित पर्यटकलाई समेत मुलुक प्रवेशमा प्रतिबन्धको निर्णय गरेको छ ।

एक स्वास्थ्य निर्देशिका जारी गर्दै शुक्रबारबाट यस्तो कदम उठाउने निर्णय भएको बीबीसी हिन्दी सेवाले जनाएको छ ।

भारतमा कोरोना भारइस संक्रमण महामारीका रुपमा बढीरहेको छ । उसले सजगता अपनाउनका लागि यो कठोर कदम चालेको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु