सीमा अतिक्रमण विरुद्ध अस्ट्रेलियामा विरोध कार्यक्रम (फोटोफिचर)

अस्ट्रेलिया । सीमा अतिक्रमण विरुद्ध अस्ट्रेलियामा नेपाली समुदायले विरोध कार्यक्रम गरेको छ । विरोध कार्यक्रमा विभिन्न संघ-संस्थामा प्रतिनिधी लगायत नेपाली समुदायको सहभागिता रहेको थियो ।

विश्व शान्ती तथा अध्यात्मक विज्ञान समाज, नेप्लिज पेन्सस कमिनिटी, भिजन पर मोर्डभेसन लगायत विभिन्न संस्थाहरु, नेपाली समुदायमा पदाधिकारीहरुको सहभागिता रहेका थियो ।

सकारात्मक सोचका अभियान्ता आर्चाय राजन शर्मा, सामाजिक अभियान्ता महेश प्रसाई तथा विभिन्न संस्थाका प्रतिनिधहिरुले सीमा अतिक्रमण निन्दनिय भएको भन्दै  विरोध गरेका थिए ।

विरोध कार्यक्रमा सुस्ता, कालापानी हाम्रै हो गो व्याक इण्डिया, सीमा मिच्न माईदैन् भन्दै नाराबाजी गरेका थिए । कार्यक्रम कोगा्रको हकबेन स्थित पार्कमा विभिन्न व्यक्तित्वहरको उपस्थितीमा समापन भएको थियो ।

 

सम्बन्धित शिर्षकहरु