बार्सिलोना सबैभन्दा धेरै कमाइ गर्ने क्लब, अरू कुन स्थानमा ?

काठमाडौँ । विश्वचर्चित म्यागाजिन फोब्र्सले यस वर्षको सर्वाधिक कमाइ गर्ने क्लबहरुको सुची सार्वजनिक गरेको छ । सार्वजनिक गरेको सूची अनुसार सर्वाधिक कमाइ गर्नेको पहिलो स्थानमा बार्सिलोना क्लब रहेको छ । वार्षिक २ सय ४७ मिलियन अमेरिकी डलर कमाउने बार्सिलोना प्रायोजनबाट सर्वाधिक आम्दानी गर्ने फुटबल क्लबको शीर्ष स्थानमा रहेको जनाएको हो।
कुन क्लबको कति कमाइ:
१. बार्सिलोना : १८७ मिलियन
२. म्यानचेस्टर युनाइटेड : १५३ मिलियन
३. रियल मेड्रिड : १५१ मिलियन
४. चेल्सी : १०२ मिलियन
५. बार्यन म्युनिख : ९१ मिलियन
६. पिएसजी ७६ : मिलियन
७. आर्सनल ७१ : मिलियन
८. लिभरपुल ७० : मिलियन
९. टोटनह्याम : ६१ मिलियन
१०. म्यानचेस्टर सिटी : ५९ मिलियन

सम्बन्धित शिर्षकहरु