~मुक्त्तक ~तिम्रो मुल्य कति !? प्रकाशित मिति: ११ भाद्र २०७५, सोमबारAugust 27, 2018 ~मुक्त्तक ~तिम्रो मुल्य कति !? कोहि यहाँं, बनेर आउंछन्, घाउ कोहि यहाँं , खोजेर आउंछन्, दाउ। स्वभाव छाड्दैन त के भो,विच्छिले आफ्नो मुल्य भने, कहिल्यै नगुमाउ । । ~आचार्य राजन शर्मा