साहित्यीक क्षेत्रमा अाफ्नो पाइला अगाडि बढाउँदै अाउनुभएका महेश्वर शर्माको पहिलो कृति, कविता संग्रह ” प्रवासका जूनहरू” प्रकाशित भएको छ । यस कृतिलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले प्रकाशन गरेको हो । अन्तराष्टिय नेपाली साहित्य समाज न्यु साउथ वेल्स अस्ट्रेलियाका महासचिव समेत रहनुभएका शर्माले ‘रूपन्देही साहित्य समाजिक सञ्जाल’का प्रवक्ता तथा ‘अन्तराष्टिय नेपाली साहित्य समाज’ र ‘अन्तराष्टिय नेपाली साहित्य समाज न्यु साउथ वेल्स अस्ट्रेलिया’को अाजीवन सदस्यता प्राप्त्त गर्नु भएको छ । केहि समय पछि अष्ट्रेलिया र नेपालमा यस कृति बिमोचन गरिने उहाँले जानकारी दिनुभयो ।
सम्बन्धित शिर्षकहरु
कवि पराजुलीको सांगीतिक कविता “एक्लै” सार्वजनिक :
कवि नवराज पराजुलीको सांगीतिक कविता “एक्लै”सार्वजनिक भएको छ। नेपाली साहित्यको कविता विधामा सांगीतिक […]
चलायमान स्तुतिगान~शब्द लहर,अङ्क ११
चलायमान स्तुतिगान स्तुति बिभिन्न कारणले गरिंदोरहेछ - कोही रिसाएकालाई खुसी बनाउन, कोही खुसी नै […]
साहित्यकार तथा योगगुरु आचार्य राजन शर्मा ‘अनेसास सद्भावना दूत’ मा मनोनित
सिड्नी अष्ट्रेलिया,असनेपाल न्युज । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आचार्य राजन शर्मा […]
‘याद यति किन आउँथ्यो’~गीत, प्रविण टण्डन “वसन्तप्रवीण”
गीत याद यति किन आउँथ्यो, माया […]
प्रवासमा रहने नेपाली मुलका बालबालिकाहरुको अभिभावक बन्न सकेमा अनेसासको उचाई बढ्ने थियोकि??
मेरा मनका कुरा::: नेपाली भाषा र साहित्यलाई विश्वभर फैलाउन अनेसासले सबैसंग हातेमाले गर्दै हिंड्न […]
मुगलान (दाई, तैँले उमेर बेचेर कमाएर पठाएको पैसाले….)
असनेपाल न्युज । दाई, तैँले उमेर बेचेर कमाएर पठाएको पैसाले यो पाली बालाइ मैले कमिज किन्दिएँ तीन बर्ष […]


