काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिवियाबीचको खेल केही बेरअघि सुरू भएको छ । टस जितेर नेपालले बलिङ सुरू गरेको छ ।
२ ओभरको खेल सकिँदा नामिवियाले १२ रन जोड्न सकेको छ ।