महेश्वर शर्मा,सिड्नी अष्ट्रेलिया,आदिकवि भानुभक्त आचार्यको २०३ आैँ जन्म जयन्तिको अवसरमा एन आर एन अष्ट्रेलिया क्विन्स्ल्यान्ड र 4 EB एफ एम ९८.१ ले आफ्नो रेडियो प्रशारणको १० वर्ष पुरा गरेको उपलक्ष्यमा क्विन्स्ल्यान्डमा एक साहित्यिक कार्यक्रम “काव्य साँझ “गर्ने भएको छ। ९ जुलाई २०१६ शनिबार दिउसो ३:३० देखि साँझ ६:३० बजे सम्म हुने सो कार्यक्रममा प्रमुख अतीथी मदन पुरस्कार विजेता,समकालिन नेपाली साहित्यका सर्वप्रिय युवा आख्यानकार अमर न्यौपाने हुनुहुनेछ। साथै सो कार्यक्रममा सिर्जना वाचन,आदि कवि भानुभक्त आचार्यको चर्चा,अमर न्यौपाने सँग पाठक अन्तर्क्रिया र साथमा केहि उत्कृष्ट नृत्यहरु पनि हुने जनाईएको छ।
सम्बन्धित शिर्षकहरु
प्रेरणात्मक “मुक्त्तकहरु “~अनिता यात्री
"मुक्त्तक " 1) ऎना बिना नै आफ्नो अनुहार हेर्न सक्ने बन्नुपर्छ अन्ध-विश्वासको चस्मा अब फेर्न सक्ने […]
महेश्वर शर्माको राष्ट्र प्रति समर्पित गीत “मुटु भरि देश बोकि” सार्बजनिक:(भिडीयो सहित )
असनेपालन्युज ,सन्जीव अर्याल ! कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत "मुटु भरी देश […]
‘मर्दा नेपालीनै भएर मर्न पाइयोस’ भुटानबाट खेदिएका बा-आमाको अपिल ।
असनेपालन्युज समाचार । सिड्नी।ब्ल्याकटाउन । बुढा मरे भाषा सरे , यो चल्तिको बोली हो । आधुनिक समाजले पुरानो […]
सिड्नीमा गायक राज सिग्देलसँगै गजल
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा […]
शिव-भजन (कविता) – शब्द लहर, अँक ४४ – प्रविण टण्डन
शिव-भजन न जान्दछु म को […]
लाग्यो कतै… (कविता) – शब्द लहर, अँक ४३ – प्रविण टण्डन
कविता भेटघाट हुन्छन् […]


