आरोग्यता, वैश्विक योग्यता र जीवन रुपान्तरणका लागि शिक्षक प्रशिक्षण योग शिविर

काठमाडौं । कृतिम आकर्षण हैन,प्राकृतिक आनन्द रोजौं, अनुहारमा मात्र हैन, हृदयमा सुन्दरता खोजौं भन्ने नाराका साथ शिक्षक प्रशिक्षण योग शिविर सञ्चालन हुने भएको छ ।

अन्तराष्ट्रिय योगगुरु आर्चाय राजन शर्मा भिमसेन सापकोटा’ द्धारा सञ्चालित शिविरमा योगासन ,ध्यान मुद्रा ,प्राणायाम आहार विहार चर्या र प्रयोगात्मक ज्ञान सहितको विषेश शिक्षक प्रशिक्षण हुनेछ ।

विस्तृत जानाकारी यस्तो रहेको छ ।

सम्बन्धित शिर्षकहरु