एजेन्सी, बलिउड करि बाहिरिएका अभिनेता ज्याकी श्राफकी छोरी कृष्णा श्राफ एकाएक चर्चामा आएकी छिन् ।
श्राफले इस्टाग्राममा बोल्ड तस्वीर पोष्ट गरेका कारण उनी चर्चाको विषय बन्न पुगेकी हुन् । उनको टपलेस तस्बिर सार्वजनिक भएपछि अझ बढी उनको बारेमा अनुमान गर्न थालिएको छ । यस्तो तस्वीरले उनी पनि आफ्ना दाई टाइगरले झैं बलिउडमा प्रवेश गर्न चाहेको अनुमान गर्न सकिन्छ ।
यसघि पनि कृष्णआफ्नो प्रेमीकासँग बसेको तस्विर समाजिक सञ्जालमा अपलोड गर्ने गर्थिन । उनको टपलेस फोटो सार्वजनिक गरेको पहिलोपटक हो र टपलेस फोटोसुट पनि यहि नै पहिलो हो । उनका दाई टाईगरले ‘हिरोपन्ती’ बाट बलिउडमा डेब्यु गरेका थिए ।








