बलिउड अभिनेतृ प्रियंका चोपडाले ४० लाख फलोअर्स बटुेलिकी छिन् । यो उनको सामाजिक सञ्जाल इन्स्टाग्रामको फलोअर संख्या हो । फिल्मी करिअर जस्तै उनका प्रशंसको लिस्ट पनि लामो हुँदैछ ।
उनले ट्वीट गर्दै भनेकि छिन्, मेरो ४० लाख फलोअर्स पुगेको छ । उसले आफ्ना प्रशंसकहरुलाई धन्यबाद समेत दिएकी छिन् ।
यसका साथै उनले एक तस्बिर पनि अपलोड गरेकी छिन् ।








