रमाकान्त न्यौपानेको गीत “साह्रै दिल बस्यो” सार्बजनिक

अष्ट्रेलियालाई आफ्नो कर्मथलोबनाएर गीत संगितमा लागिरहेका रमाकान्त न्यौपानेको गीत सार्बजनिक भएको छ।  सो गीतको म्युजिक भिडीयो प्रेम, द्वन्द र त्यागको कथामा आधारित रहेको छ भने  सो गीतको नाम  “साह्रै दिल बस्यो”रहेको छ।  रोशन सिंह र जीना रसाइलीको स्वरमा सजिएको गीतलाई रमाकान्त न्यौपानेले लेखेकाहुन।

भिडियोमा रमेश अधिकारी, रोसन सिंह र अरनबी ढुंगानाको मुख्य अभिनय रहेको छ । विक्रम चौहानले निर्देशन गरेको भिडियो नमस्ते प्लस युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । प्रकाश खड्काले आकर्षक फ्रेममा खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन, भिएफएक्स एवम् कलरिङ गरेका हुन् ।

सो गीत हेर्नको निम्ती तलको लिंक क्लिक गर्न सक्नुहुनेछ।

सम्बन्धित शिर्षकहरु