एउटा गीत बजार मा आएको छ ‘लेउ खुकुरी लेउ’ यो गीतलाइ गायक नवीन पौडेलले परिकल्पना गरेका छन् उनैले स्वर भरेका छन।
बेथितिनै बेथिती छ सुध्रीने हो कहिले
पहिला बरु राम्रै थियो झन बिग्रीयो अहिले
कोहि भन्छन राजा आउ देश बचाउ
कोहि भन्छन दलहरुको मति सच्याउ
मत भन्छु यो देशलाइ कायापलट गरने धर्तीपुत्र आउ,
“लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ
भ्रष्टाचारि जतिलाइ पुर्याइदिउँ छेउ
एकपटक हेर्नै पर्ने र सुन्नै पर्ने अत्यन्तै सन्देशमुलक गीत बजारमा आएको छ । सो गीतमा गायक पौडेलका साथमा बिष्णु भट्टराई, किरण तुलाचन, परि शर्मा, गीता केसी, यमन अर्याल, कल्पना पाण्डे, सगुन शर्मा, पुष्प बराल लगायत थुप्रै कलाकारको अभिनय रहेको छ भने भिडियो छायाँकन, सम्पादन तथा निर्देशक बिष्णु भट्टराईले गरेका हुन्।गायक नविन पौडेललाई हार्दिक शुभकामना ।
सुन्दर गीत हेर्नको निम्ती तलको लिंकमा क्लिक गर्नसक्नुहुनेछ।