अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी पत्रकार सिता रसाईलीको तिज गीत “बर्ष दिन बितेको”बोलको गीत बजारमा सार्बजनिक भएको छ।लामो समय देखि पत्रकारिता र लेखनमा साधना गर्दै विभिन्न रचनात्मक कार्यक्रममा सक्रिय रहेकी रसाईलीको तीज कोशेली सार्वजनिक भएको हो।उनकै स्वरमा रहेको सो गीतमा 
बि. बि. अनुरागीको संगीत,श्यामस्वेत रसाईलीको संयोजन,नविन घर्तिमगरको सम्पादन,रहेको छ। सो गीतको म्युजिक भिडीयोलाई शंकर विसीले निर्देशन गरेका छन। सो म्यूजिक भिडीयोमा अन्जना अधिकारी,बन्धना नेपाल र उत्सब घिमीरे लगायतले अभिनय गरेका छन।सो गीतको निर्माताको रुपमा डा.मोम विश्वकर्मा रहेका छन।
सो गीत हेर्नको निम्ती तलको लिंक क्लिक गर्न सक्नुहुनेछ।
https://youtu.be/5YcHkj-rSyk
https://www.youtube.com/watch?v=5YcHkj-rSyk&feature=youtu.be&fbclid=IwAR3y0X3Ty2KunZDfRE7AHWqUiwfSL-moGUKzI07lHAuuAqNOPn-Xh5gH7BI
https://youtu.be/5YcHkj-rSyk








