‘मधेसको माग सम्बोधन भए नयाँ सरकारलाई समर्थन’

spotlight-rajendra mahatoराजविराज। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसको माग सम्बोधन गरे मात्र नयाँ सरकार निर्माणमा समर्थन गरिने बताएका छन्।

महतोले पत्रकार सम्मेलन गर्दै उनले मधेसको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता वर्तमान गठबन्धनबाट आएमात्र सरकारलाई समर्थन गर्न र सरकारामा जान सकिन्छ भने । उनले मधेस आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई सहिद घोषणा सहित परिवारलाई क्षतिपूर्ति, घाइते भएकाको उपचार खर्च र लगाइएको मुद्दा फिर्ता गरे मात्र नयाँ सरकारका लागि समर्थन गर्ने सकिने बताए ।

सम्बन्धित शिर्षकहरु