असार १३। सिन्धुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीहरु एकीकरणको अन्तिम अवस्थामा पुगेको बताएका छन्।
सिन्धुलीमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधान गर्दै उनले तीन ठूला दलले देश विकास गर्न नसक्ने भएकाले राष्ट्रवादी शक्ति मजबुद बनाउन पाटी एकीकरण हुन लागेको बताए।
पूर्वअध्यक्ष जबराले मङ्सिरमा स्थानीय निकायको निर्वाचन हुने भएकाले स्थानीय चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।








