माइक्रो ब्लगिङ साइट ट्वीटरमा #IamWithKpOli ह्यासट्याग ट्रेण्डिङ भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोले पनि सामाजिक सञ्जालमा उडाउन थालिए पछि केही प्रयोग कर्ताहरूले केपी ओली सुरु गरेका हुन् ।
बिहीबार प्रेस चौतारीको आठौँ अघिवेशको उद्घाटन गर्ने क्रममा पनि प्रधानमन्त्री ओली आफूले जे प्रतिवद्धता व्यक्त गरे पनि उठाइएको भन्दै वौद्धिक जमातप्रति दुःखेसो पोखेका थिए ।
हेरौँ केही ट्वीट
#IamWithKpOli pic.twitter.com/aZoGH7suWE
— #_Gąม┼ąM (@gautam_samant) May 20, 2016
आजको आजै लोडसेडिङ कसरी अन्त्य हुन सक्छ? भन्दा साथ रेल आउँछ र? ओलीले दिएको समय सिमा सम्म कुर्ने धैर्य गर । #IamWithKpOli
— एलियन (Alien) (@TheNaturalHero) May 20, 2016
#IamWithKpOli pic.twitter.com/vvwE1RSCdi
— म नागरिककाे भाई (@hidenman1) May 20, 2016
https://twitter.com/isusme/status/733492799891509248
उदेश्य के लिनु उडी छुनु चंद्र एक!#IamWithKpOli pic.twitter.com/d476RhMNeJ
— Mastermind (@thekommonman) May 20, 2016
#iamwithkpoli pic.twitter.com/er7cfneJ5a
— sandip (@sandip572) May 5, 2016
#DonateOilToIndianEmbessy #iamwithkpoli https://t.co/wU17nM9aQM
— roshan lama (@420roshan) October 7, 2015









