बंगलादेशसँग नेपाल ६ विकेटले पराजित

काठमाडौं, आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । नेपालले प्रस्तुत गरेको दुई सय १२ रनको लक्ष्य बंगलादेशले चार विकेट गुमाएर १२ रन बाँकी छँदै पुरा गर्यो । यो सँगै नेपालको यात्रा क्वाटरफाइनलमै टुंगिएको छ ।

सुरूमा नेपालले बंगलादेशलाई दबावमा राखेपनि बंगलादेशले पछि खेल सुधारेको हो ।

सम्बन्धित शिर्षकहरु