इंगेजमेन्ट लगत्तै प्रियंका कार्कीको विकिनी अवतार भाइरल

काठमाडौं । भर्खरै लगनगाँठोमा गाँसिने औपचारिकता पुरा गरी मिस भुटान अमेरिकामा सहभागी हुन पुगेकी अभिनेत्री प्रियंका कार्कीको विकिनी अवतार भाइरल बनेको छ । अमेरिकाबाट प्रियंकाको एक तस्बिर यतिबेला भाइरल बनिरहेको छ।

अमेरिका पुगे लगत्तै स्वीमिङ पुलमा बसेको एक ‘बोल्ड’ तष्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेकी छिन्। उक्त तष्बिरमा उनी टु–पिस ड्रेसअपमा रोमान्टीक भावमा प्रस्तुत भएकी छिन्।

सम्बन्धित शिर्षकहरु