महावाणिज्य दूतावासद्वारा एम्बुलेन्स तथा बस वितरण

50725637.cmsपर्सा, नेपालका लागि वीरगन्जस्थित भारतीय महाणिज्य दूतावासले तराईका विभिन्न सङ्घसंस्थालाई आज सात एम्बुलेन्स र दुई बस वितरण गरेको छ ।

भारतको ६७औँ गणतन्त्र दिवसका अवरमा आयोजित कार्यक्रममा दूतावासका वाणिज्य दूत अञ्जु रन्जले एम्बुलेन्स र बसको कागजपत्र संस्थाका प्रतिनिधिलाई हस्तान्त्रण गरे ।

सम्बन्धित शिर्षकहरु