नेपालीसमुदायद्वारा अस्ट्रेलियाको विभिन्न शहरमा तीज कार्यक्रम (भिडियो सहित )

11994433_882001328558903_148794672_n (1)12021952_882001358558900_242332504_n (1)12023006_882001318558904_118680963_n12025494_882001508558885_1268980046_n (1)
11998450_882001385225564_657819653_n
11998682_882001455225557_861498056_n 12000120_882001551892214_1772537701_n 12016614_882001425225560_1447179050_n11998044_882001231892246_1323862260_nअसनेपालअन्युज ,सिड्नी । तीजको आसपास पारेर अस्ट्रेलियाको विभिन्न शहरमा नेपाली हिन्दू महिलाहरूले दर खाने तथा तिज कार्यक्रम सम्पन्न गरेका छन्। अस्ट्रेलियाको सिड्नी डार्विन , ब्रिसबेन ,मेलवर्न एडेलेड तथा अन्य शहरमा तिज आगमनको एक महिना अघि देखि नै यस्ता कार्यक्रम मनाईएका छन्।यसै क्रममा नेपाली पेन्सस समुदायले पनि हालै पेन्सस पब्लिक स्कुलमा तिजको दरखाने कार्यक्रम सम्पन्न गरेका छन्। सो अवसरमा शुभकामना आदान प्रदान ,तिज को गीत तथा नाच , एवं रात्रि भोजको आयोजना गरिएको थियो । सो अवसरमा रिभरउड, हर्ट्स्भिल ,पेन्सस ,कोग्राह क्षेत्रका नेपाली महिलाहरूको सहभागीता रहेको थियो । ‘अपेक्ष्या गरेको भन्दा राम्रो उपस्थिती थियो , यसले नेपाली परम्परा प्रतिको आकर्षण बढेको देखाउंछ जसले हाम्रो पहिचान लाई जीवन्त राख्छ “आयोजक मध्येका एक लक्ष्मण अर्याल असनेपालन्युज लाई बताउनुहुन्छ ।
नेपाली पेन्सस समुदायले गत वर्ष देखि नै यसरि तीज कार्यक्रम मार्फत आपसमा सद्भभाव बढाउने कार्य गर्दै
आएको छ ।

सम्बन्धित शिर्षकहरु