गैर आवाशीय नेपालीहरुको साझा मंच एन आर एन अस्ट्रेलियाले नेपालमा जारि राखेका सामाजिक कार्यको सहयोगार्थ अस्त्रेलियाभर एनआर एन साँझ गर्ने भएको छ ।
यी कार्यक्रमहरु नेपालमा बन्दै गरेको पाथिभरा जेष्ठ नागरिक श्रद्दाश्रमको सहयोगार्थ गर्न लागिएको हो ।
एन आर एन नाइट्स नाम दिएको यो कार्यक्रमको सुरुवात सिड्नीबाट गर्न लागिएको आयोजकले जानकारी दिएका छन् । एन आर एन साँझ सिड्नीमा आउदो मार्च १३ तारिकका दिन 16 McMohan Street, Hurstville स्थित मारना अडिटोरियममा आयोजना गर्न लागिएको हो ।
सिड्नीको कार्यक्रममा स्थानीय कलाकारका साथमा नेपालबाट चर्चित गायिकाहरु कोमल ओली र इन्दिरा जोशी को जोडदार प्रस्तुति हुने छ ।
We are organising a charity fund raising cultural event “NRN Night” all around Australia and I would like to invite you to the event:
Date & time: 13th of March,
Venue: Marana Auditorium, 16 McMohan Street, Hurstville
It will be our privileged to welcome you in the event. Please find the attached event poster for your reference.
Looking forward for your support.
Yours sincerely,
Hari Ramjali, Vice President, NRNA Australia (NSW)








