महेस्वर शर्मा । असनेपालन्युज ,सिड्नी । नेपाल बाहिर रहँदा आफ्नो देशको माया अझ गाढा हुँदोरहेछ।आफ्नो जन्मभूमि नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा माया र सहयोग गर्न सकिन्छ भन्ने अभिप्रायले नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाले परोपकारी कार्यकोलागी “धमाका नाईट २०१६ “कार्यक्रम गर्नेभएको छ। नेपालको बिभिन्न ठाउँमा रहेका दृष्टिबिहिन बालबालीकाहरुको जीवन उन्नतिको लागी सहयोग पुग्ने हेतुले कार्यक्रम गर्न लागिएको संस्थाका सचिव रुद्र गिरीले असनेपाल न्युजलाई बताए। कार्यक्रममा नेपालबाट आउने गायक बादल प्रसाईँ,गायिका प्रश्ना शाक्यको जोडदार प्रस्तुती रहने छ।साथै सिड्नीमा रहेका स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने जनाईएकोछ। २६ मार्च का दिन Marana Auditorium Hall 16 Macmahon street Hurstville मा हुनेभएको छ।
सम्बन्धित शिर्षकहरु
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित Ausnepalnews ,बाथर्स्ट […]
आठ वर्ष देखि नेपालीगुरु बाट पुर्वीय दर्शन सिक्दैछन्, अस्ट्रेलियनहरू
असनेपालन्युज ,सिड्नी । परिवर्तनको लागि एक क्षण पनि काफि हुन्छ । यस्तै अनुभवका साक्षि बन्नु […]
यसरी मनाईदैछ अष्ट्रेलियाको एडलेडमा शिवरात्री
अष्ट्रेलिया । महाशिवरात्रीको अवसरमा अष्ट्रेलियामा विशेष पूजा तथा भजनकिर्तन कार्यक्रम हुने भएको छ । नेपाली […]
परोपकारको लागि सिड्नीमा श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने।
महेश्वर शर्मा ,असनेपाल न्युज सिड्नी अष्ट्रेलिया ,गोरखा समाज अष्ट्रेलियाको आयोजनामा सिड्नीमा श्रीमद्भागवत […]
न्यूसाउथवेल्समा भव्य कविता महोत्सव आयोजना हुने
न्यूसाउथवेल्स, विगत ६ वर्ष देखि प्रत्येक साल आयोजना हुँदै आएको अस्ट्रेलियाव्यापि प्रतियोगितात्मक कविता […]
Talks will be held if the majority process is stopped: Dr Bhattarai
Feb 7:Butwal, Unified CPN-Maoist leader Dr Baburam Bhattarai has said that an atmosphere for a dialogue […]



