पर्थमा नेपाली स्रस्टा जमघट हुने

literary meet

माघ २३, सिड्नी- नेपाली साहित्यलाई अस्ट्रेलियामा पनि प्रबर्धन गर्ने उद्धेश्यले पर्थमा स्रस्टा जमघटको आयोजना गरिने भएको छ 

नेप्लिज एसोसियसन अफ वेस्टर्न अस्ट्रेलिया (नावा)को आयोजनामा आउदो फेब्रुअरी ८ तारिकका दिन आयोजना हुने उक्त जमघटमा नेपाली साहित्य बाचन हुने आयोजकले जानकारी गराएका छन । 

कार्यक्रम पर्थको स्ट्रिलिंग स्ट्रिट २७५ स्थित AAA भवनमा बेलुकी ५ बजे बाट शुरु हुने छ । पर्थमा रहने सम्पूर्ण नेपालि हरुलाई कार्यक्रममा उपस्थित हुन आयोजकले आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षकहरु