विश्व ध्यान दिवसमा हजारौंका विच प्रयोग गरिएका सात दुर्लभ ध्यान विधिहरु
असनेपाल न्युज ।
विश्व ध्यानदिवसको उपलक्ष्यमा विश्वभरका ध्यान प्रेमिहरुलाई योगी आचार्य राजन शर्मा गुरुदेवले साधना गराउंनु भएका
वैदिक वाङ्मयका दुर्लभ ध्यानका धारणा विधिहरु । सो साता व्यापि रुपमा सन्चालित ध्यान दिवसलाई विश्व शान्ति अध्यात्म विज्ञान समाज (GSPSS)ले आयोजना गरेको हो ।








