मुक्त्तक
~मनको सुन्दरता ~
मनमा सुन्दरता,अनि ओठमा संधै मुस्कान होस्
सोच सकारात्मक, अनि दिलमा प्रेम महान होस्।
जो रोपेर तितेपाती, फलेन भन्दैछ, कागती
ति सबलाई यो जीवन, एउटा मिठो जवाफ होस् ।।~आचार्य राजन शर्मा (भीमसेन सापकोटा )