छोटो समयमा नै युवा पुस्तमा लोकप्रिय बन्न सफल निर्देशक तथा मोडल रबिन शङ्खरको नयाँ म्युजिक भिडियो “बादलुको घेरो” भर्खरै बजारमा आएको छ । यस म्युजिक भिडियोमा अहिलेका चर्चित मोडेल पार्वती राई र स्वयम् रबिन शङ्खरको अभिनय रहेको छ ।यस गीतमा गायक सरोज बिरही र गायिका प्रीति आलेले स्वर दिएका छन् । यस गीतले बजारमा राम्रै स्थान बनाउन सफल भैरहेको छ ।
सम्बन्धित शिर्षकहरु
‘कर्के नजर’ अन्तररास्ट्रिय नृत्य प्रतियोगिता हुँदै, बिजेतालाई रु. एक लाख पुरस्कार
अमृत शर्मा, सिड्नी, अस्ट्रेलिया । केहि दिन अघि सार्वजनिक गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको गीत […]
शिवमार्ग सेवा समाजको तीज विशेष कार्यक्रम सम्पन्न
भक्तपुर । नेपाली हिन्दू महिला हरुको महान पर्ब हरितालिका तीजको अवसरमा हरेक बर्ष झै यो बर्ष पनि शिवमार्ग […]
सिड्नीमा आउँदै “गरूड पुराण”
राजन घिमिरे , सिड्नी । ‘माईजू दर्शन’, यतिबेला नेपाली चलचित्रहरुको भिडमा यो संबाद निकै चलचिरहेको छ । कलाकार […]
लिटिल च्याम्प र टिन स्टारको ग्रान्ड फिनाले पौष १८ गते आर्मी अफिसर्स क्लबमा हुने
नेत्र पण्डित,काठमाण्डौ । बालबालिकामा रहेको प्रतिभालाई अगाडी ल्याउने र उनिहरुलाई अझ आत्मवल बढाउने उदेश्यका […]
कुन्दन पाठकको आवाज रहेको ‘ओ बेबी’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । पाठककले प्रेम दिवसलाई लक्षित गर्दै गीत सार्वजनिक गरेका हुन्। गीतमा कञ्चन पाठक र मदन […]
बाबा एजुकेशन कन्सल्टेन्सीको बिषेश योगदानमा ‘ए मेरो हजुर २’ को रेड कार्पेट प्रिमिएर शो सम्पन्न
अमृत शर्मा, सिड्नी, अस्ट्रेलिया । नेपाली चलचित्र क्षेत्र र कलाकार प्रति बिषेश योगदान पुराउदै आएको बाबा […]


