निर्देशक तथा मोडल रबिन शङ्खरको नयाँ म्युजिक भिडियो बजारमा

छोटो समयमा नै युवा पुस्तमा लोकप्रिय बन्न सफल निर्देशक तथा मोडल रबिन शङ्खरको नयाँ म्युजिक भिडियो “बादलुको घेरो” भर्खरै बजारमा आएको छ । यस म्युजिक भिडियोमा अहिलेका चर्चित मोडेल पार्वती राई र स्वयम् रबिन शङ्खरको अभिनय रहेको छ ।यस गीतमा गायक सरोज बिरही र गायिका प्रीति आलेले स्वर दिएका छन् । यस गीतले बजारमा राम्रै स्थान बनाउन सफल भैरहेको छ ।

https://www.youtube.com/results?search_query=badaluko+ghero

सम्बन्धित शिर्षकहरु