परीक्षाफल प्रकाशित

tuसाउन १५। काठमाडौँ,  त्रिवि इन्जिनियरिङ अध्ययन परीक्षा नियन्त्रण महाशाखाले २०७१ साल चैतमा सञ्चालित स्नातक तह सबै कार्यक्रम प्रथम वर्ष प्रथमखण्ड नयाँ कोर्स नियमित तथा पुनः परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

रिजल्ट यहाँ हेर्नुहोस्ः

सम्बन्धित शिर्षकहरु