चढ्नै पर्ने चितामा चढ्नु अघि
दिनै छ भने यसरि दिउंकि रित्तिदा पनि सन्तुष्टिले भरिन सकियोस्।
सकिंनै छ भने मैनबत्ति झैं पग्लिंदै ज्योति छरेरै विलाउंन सकियोस् ।
यहि थियो सबै , हुनेछ सधैंं, न छोडिने छ, न जोडिनेने छ
चढ्नै पर्ने चितामा चढ्नु अघि कयौंको जीवनमा सेवा भर्न सकियोस्।
~Yogi Acharya Rajan Sharma







