दक्षिण अफ्रिका : पूर्वी दक्षिण अफ्रिकामा आएको अत्यधिक तवरले बाढी आइरहेको छ । त्यहाँ भीषण बाढीका कारण अहिलेसम्म तीन सयभन्दा बढी ब्यक्तिहरुको मृत्यु भएको समाचार आएको छ । चार दिनदेखि त्यहाँ निरन्तर वर्षा भइरहेको छ । सबैभन्दा धेरै विनाश क्वाजुलु – नाताल प्रान्तको डरबन क्षेत्रमा भएको छ , जुन देशको तेस्रो धेरै जनसंख्या भएको शहर हो । यहाँ केही मानिस भाग्यले बाँचेर निस्किए पनि उनीहरुसँग अरु केही बाँकी छैन । हराएका मानिसको खोजी कार्य भइरहेको छ । बाढी आएको क्षेत्रमा पानी , खाना , बिजुली लगायतका आवश्यक सामग्रीको अभाव भएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा हिजो सो क्षेत्रको अनुगमनमा गएका थिए । उनले यो विनाशले जलवायु परिवर्तनसँग जुध्न अहिले कति महत्त्वपूर्ण छ भन्ने देखाएको साथै बाढी अत्यधिक गएको स्थानहरुमा उच्च सतर्कता अपनाउनु पर्ने छ भनेर उहाँले बताए ।
सम्बन्धित शिर्षकहरु
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर फैलँदै
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर […]
अष्ट्रेलियाको सिड्नीमा धर्म–जागरण महा–सत्सङ्ग
Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने […]
मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान विश्वव्यापी स्वरूप
कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान काठमाडौं। Mount Kailash तथा Lake […]
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित Ausnepalnews ,बाथर्स्ट […]
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय मेलबर्न, अस्ट्रेलिया — आधुनिक जीवनशैली र व्यस्त दिनचर्याले धेरै […]
काश्मीरको पहलगाममा आतङ्ककारी आक्रमण: नेपाली सुपुत्र गुमाउँदा देश स्तब्ध
✍️ विशेष सम्वाददाता, काठमाडौं २३ अप्रिल २०२५ –शान्तिपूर्ण मन लिएर प्रकृतिको काखमा विश्राम लिन गएका नेपाली […]


