काठमाडौं । नेपालमा कोरोना संक्रमितको दरसँगै मृत्युदर पनि बढेको छ । दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।
सम्बन्धित शिर्षकहरु
पुटिनको तस्वीर भएको टिसर्ट लगाएपछि…
एजेन्सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तस्वीर भएको टिसर्ट लगाएपछि एक फुटबलरलाई निकै तनाव भएको छ […]
गैरआवासीय नेपाली सङ्घको सहयोग विद्यार्थीलाई: शिक्षामन्त्री श्रेष्ठ
प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षितः उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ जेठ ३१ […]
आफ्नै श्रीमानको मृत्यु पढ्ने समाचार वाचिका !
सधैंझै शनिबार बिहान पनि भारतको एक टेलिभिजनकी समाचारवाचिका सुप्रित कौर स्टुडियोमा छिरिन्। समाचार पढिरहेको […]
असार ५ र १९ गते मोडल हन्ट नेपाल २०१५ को अडिसन हुने
गत बैशाख १२ गते गएको शक्तिशाली भुकम्पले स्थगित सौन्दर्य प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०१५’ को अडिसन आगामी […]
प्रधानमन्त्रीको निर्णयलाई चुनौती दिँदै यी मन्त्री, मन्त्रालयभित्र चकित पर्ने चलखेल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारी […]
ब्रेड तथा चुइंगम खानुहुन्छ भने सावधान
तपाई दैनिक ब्रेड तथा चुइंगम खानुहुन्छ भने सावधान । किनकी यसले तपाईंको ज्यान लिन सक्छ ।एक रिपोर्टका अनुसार […]


