चिनियाँ रकेट पृथ्वीमा खस्न सक्ने, यी हुन् सम्भावित देशहरु

बीबीसी। चिनियाँ रकेट लङ मार्च-५ बीको मुख्य भाग पृथ्वीमा अनियन्त्रित रूपमा खस्ने सम्भावना रहेको छ।

चीनले गत महिना लन्च गरेको उक्त रकेटको १८ टनको भाग आइतबार बिहानै अमेरिकाको न्युयोर्क, ब्राजिलको रियो डि जानेइरो, अफ्रिकाको लागोस, अस्ट्रेलियाको सिड्नी वा चीनको बेइजिङमा खस्न सक्ने बताइएको छ।

उक्त रकेट पृथ्वीको सतहभन्दा १६० किलोमिटरदेखि ३७५ किलोमिटरमाथि घुमिरहेको थियो।

सम्बन्धित शिर्षकहरु