एजेन्सी । गत २४ घण्टामा विश्वभरमा सबैभन्दा धेरै भारतमा कोरोना सङ्क्रमित थपिएका छन्। भारतमा एक लाख १५ हजार २६९ सङ्क्रमित थपिएका छन्।
वर्ल्डओमिटर्सले दिएको जानकारीअनुसार गत २४ घण्टामा भारतमा मात्र कोरोनाभाइरससम्बन्धी कारणले ६३१ जनाले ज्यान गुमाएका छन्।








