शाहाकारी भोजनका दिव्य १३ फाईदाहरु !विश्व चर्चित शाहाकारीहरुको यस्तो छ सुझाव(भिडियो सहित)

असनेपालन्युज, सिड्नी ।शाकाहार जीवनको बारेमा विश्वका चर्चितहरु के भन्छन्:

  1. शाकाहारी मानिसको रोग प्रतिरोधात्मक क्षमता मांसाहारीको भन्दा बढी हुन्छ ।
  2. अधिकांश शाकाहार भोजनलाई हाम्रो पाचनतन्त्रले छिटै पचाउँछ । विभिन्न धर्मले यस्तो भोजनलाई सात्विक मानेका छन् । सात्विक भोजन शान्ति, एकाग्रता, करुणा, प्रेम, दयाजस्ता गुणका लागि प्रख्यात छ ।
  3. स्वस्थ्य जीवनको लागि शाकाहारि भोजन सर्बोत्तम हो । हाम्रो धर्म-संस्कृतिले पनि मांशहार भोजनलाई कटौती गरेको छ ।
  4. विशेषगरी रोगी पशुपंक्षीको मासुबाट रोगका कीटाणुहरू, एन्टिबायोटिक तथा हर्मोन अवशेष बढी भएको मासु, फर्मालिन हालेको माछाबाट ती रसायनहरू, फोहोर तथा बासी मासुबाट रोग लगाउने हानिकारक जीवाणुहरू हाम्रो शरीरमा प्रवेश गर्न सक्छन् ।
  5. जीवाणुको प्रवेशले झाडापखाला लाग्ने, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता सामान्यदेखि ज्यानै जान सक्ने खतरनाक लक्षणहरू देखिन्छन् । तर शाकाहारिहरुलाई भने यो जोखिम न्युन हुने गर्छ ।
  6. शाकाहारिहरु जनावरबाट सर्ने रोगबाट शिकार हुन बच्नेछन्। अएन्टिबायोटिक बढी भएको मासुको उपभोगले शरीरमा औषधिको प्रभावकारिता घटाई सामान्य संक्रमणका कारण पनि जटिल समस्या भोग्नुपर्ने वा ज्यानै जान सक्ने पनि हुन्छ । धुवाँमा पोलिएको मासु सेकुवाको रूपमा खाँदा त्यसमा भएको बेन्जो ए पाइरिनजस्ता रसायनले क्यान्सर निम्त्याउन सक्दछन् ।
  7. बोटुलिनमनामक ब्याक्टेरियाले संक्रमण गरेको माछा, मासुमा हुने विषका कारण स्नायु प्रणालीमा असर परी ज्यान जान सक्दछ । युरिक एसिड भएकाहरूका लागि रातो मासु धेरै खतरनाक हुन्छ ।
  8. शाकाहार भोजनले आत्मविश्वास दिन्छ । यो भोजनमा बोसो अर्थात् कोलेस्ट्रोलको मात्रा कम हुन्छ । रेसा प्रशस्त मात्रामा हुन्छ ।
  9. शाकाहारीलाई प्रोस्टेट र कोलोन ग्रन्थिको क्यान्सर हुने खतरा न्यून हुन्छ । महिलामा हुने स्तर क्यान्सरको सम्भावना पनि कम गर्छ । अनाज, फल, तरकारीमा प्रशस्त रेसा र एन्टिअक्सिडेन्ट पाइन्छ जसले अनेक रोग लाग्नबाट जोगाउँछ ।
  10. स्वस्थ्य जीवनको लागि शाकार भोजन सर्बोत्तम हो । हाम्रो धर्म-संस्कृतिले पनि मांशहार भोजनलाई कटौती गरेको छ ।
  11. वनस्पतिजन्य खाद्यवस्तुबाट हामीलाई चाहिने सम्पूर्ण पोषक तत्व प्राप्त गर्ने सम्भावना हुंदाहुंदै जनावर मारेर भोग गर्नु एकातिर पाशविक व्यवहार हो भने अर्कातिर निर्दयी एवं अनैतिक चरित्रको पराकाष्टा हो ।
  12. वैदिक सनातन दर्शन अन्तर्गतको वनस्पतिजन्य प्रोटिनतिर वैज्ञानिकहरूको झुकाव भएको प्रस्ट छ । अब धर्तिमा सुखी भएर बांच्न शाकाहार बन्न उनिहरुले सुझाव दिएका छन्। यसले पर्यावरण जोगाउंने छ ।
  13. शाकाहार बन्दा प्रकृतिलाई संरक्षण हुन पुग्छ । मांसाहारी समाजले अवोध निरीह पशुलाई हाम्रो भोग्यवस्तु नसम्झेर उनीहरूको पनि यस घर्तीमा सह–अस्तित्व र अधिकार स्वीकार गर्दै सुसंस्कृत एवं नैतिक समाजको सिर्जना गर्न सकिन्छ ।

विश्वका प्रसिद्ध  शाकाहारीव्यक्तिहरू

विश्वका केही प्रसिद्ध व्यक्तिहरू शाकाहारी थिए । गणितिज्ञ पाइथागोरस (ई.पू. ५७०–४९५) शाकाहारी थिए र उनले शाकाहारीको अभियान नै चलाएका थिए । उन्नाइसौँ शताब्दीसम्म शाकाहारी भोजनलाई ‘पाइथागोरियन भोजन’ भनिन्थ्यो । दार्शनिक प्लेटो (ई.पू.४२८–३४८) पाइथागोरसका अनुयायी थिए । लियानाडो डा भिन्सी, जर्ज बनार्ड शाह, लियो टोल्स् टोय, महात्मा गान्धी जस्ता व्यक्तिहरू शाकाहारी थिए । सन् १९१० मा मुटुको दोस्रो शल्यक्रिया पश्चात् तत्कालीन राष्ट्रपति विल क्लिन्टन भेगान भएका थिए । एक वर्ष पछि उनले  भेगान खानाले फाइदा पुगेको टिप्पणी गरेका थिए । सन् २०११ मा मिचेल ओबामाले संयुक्तराज्य कृषि विभाग (यु. एस. डि. ए.) को ‘माई प्लेट’ (मेरो थाल) अनावरण गर्दा ‘मासु र सिमी’ लाई ‘प्रोटिन’ ले प्रतिस्थापन गरिएबाट वनस्पतिजन्य प्रोटिनतिर वैज्ञानिकहरूको झुकाव भएको प्रस्ट हुन्छ । शाकाहार जीवनको बारेमा विश्वका चर्चितहरु के भन्छन् त यो भिडियो अवश्य हेर्नु होला :

Benefit of vegetarian food

 शाकाहारको विषयमा तयार बनेको यो अर्को तथ्य पनि:…..….

Benefit of vegetarian and vegan 

If you are veg you’ll live longer.

If you switch from the standard American diet to a vegetarian diet, you can add about 13 healthy years to your life, says Michael F. Roizen, MD, author of The RealAge Diet: Make Yourself Younger with What You Eat. “People who consume saturated, four-legged fat have a shorter life span and more disability at the end of their lives. Animal products clog your arteries, zap your energy and slow down your immune system. Meat eaters also experience accelerated cognitive and sexual dysfunction at a younger age.”

Want more proof of longevity?

Residents of Okinawa, Japan, have the longest life expectancy of any Japanese and likely the longest life expectancy of anyone in the world, according to a 30-year study of more than 600 Okinawan centenarians. Their secret: a low-calorie diet of unrefined complex carbohydrates, fiber-rich fruits and vegetables, and soy.

You’ll build strong bones.

When there isn’t enough calcium in the bloodstream, our bodies will leach it from existing bone. The metabolic result is that our skeletons will become porous and lose strength over time. Most health care practitioners recommend that we increase our intake of calcium the way nature intended——through foods. Foods also supply other nutrients such as phosphorus, magnesium and vitamin D that are necessary for the body to absorb and use calcium.

People who are mildly lactose-intolerant can often enjoy small amounts of dairy products such as yogurt, cheese and lactose-free milk. But if you avoid dairy altogether, you can still get a healthful dose of calcium from dry beans, tofu, soymilk and dark green vegetables such as broccoli, kale, collards and turnip greens.

You’ll reduce your risk of food-borne illnesses.

The CDC reports that food-borne illnesses of all kinds account for 76 million illnesses a year, resulting in 325,000 hospitalizations and 5,000 deaths in the United States. According to the US Food and Drug Administration (FDA), foods rich in protein such as meat, poultry, fish and seafood are frequently involved in food-borne illness outbreaks.

You’ll ease the symptoms of menopause.

Many foods contain nutrients beneficial to perimenopausal and menopausal women. Certain foods are rich in phytoestrogens, the plant-based chemical compounds that mimic the behavior of estrogen. Since phytoestrogens can increase and decrease estrogen and progesterone levels, maintaining a balance of them in your diet helps ensure a more comfortable passage through menopause. Soy is by far the most abundant natural source of phytoestrogens, but these compounds also can be found in hundreds of other foods such as apples, beets, cherries, dates, garlic, olives, plums, raspberries, squash and yams. Because menopause is also associated with weight gain and a slowed metabolism, a low-fat, high-fiber vegetarian diet can help ward off extra pounds.

You’ll have more energy.

Good nutrition generates more usable energy—energy to keep pace with the kids, tackle that home improvement project or have better sex more often, Michael F. Roizen, MD, says in The RealAge Diet. Too much fat in your bloodstream means that arteries won’t open properly and that your muscles won’t get enough oxygen.

The result? You feel zapped. Balanced vegetarian diets are naturally free of cholesterol-laden, artery-clogging animal products that physically slow us down and keep us hitting the snooze button morning after morning. And because whole grains, legumes, fruits and vegetables are so high in complex carbohydrates, they supply the body with plenty of energizing fuel.

You’ll be more ‘regular.’

Eating a lot of vegetables necessarily means consuming more fiber, which pushes waste out of the body. Meat contains no fiber. People who eat lower on the food chain tend to have fewer instances of constipation, hemorrhoids and diverticulitis.

सम्बन्धित शिर्षकहरु