दैनिक जीवनलाई सुखी र सकारात्मक बनाउंने वावाक्यांश

दैनिक जीवनलाई सुखी र सकारात्मक बनाउंने जादुमय वाक्यंशहरु ।

  • शब्दलाई सुधारौं , जीवन सुधारिन्छ । (00.50)
  • सत्यं ब्रूयात् प्रियं ब्रूयात् (१:४६ )
  • रिसाउंनु नराम्रो होइन । दोष तपाईंंको छैन । तपाईंं भित्रको रसायनको हो । यो केहि समयमा सामान्य बन्छ । तपाईंं राम्रो ब्यक्ति हो (2.24)
  • समान फुट्यो , केहि भएन । तपाईंको हात त ठीक छ । स्वास्थ्य राम्रो रह्यो भने , सामान फेरि किनौंला। नआत्तिनुस् सामान भन्दा स्वास्थ्य ठुलो (२:४९)
  • तपाईं सँग मिठा सन्देश साट्ने विचार थियो , आज मेरो भाग्य नै रहेनछ । हजुर आवाज सुन्ने मौका रहेन छ आज (3:33)
  • तिर्न सक्नु भएन भनेर मन दु:खाएको होईन । बरु तपाईं ऋण मुक्त्त भएर सुखी बनेको र कर्म बन्धन बाट स्वतन्त्र भएको देख्न चाहेको हो । (3:59)
  • तपाईंको गालीले मन दु:खाएको होइन हजुरले मागेको कुरा पनि पुर्याउंन नसक्ने म कस्तो रहेछु । हजुरको मन दु:खाउंन पुगें भनेर अधिर भएको हो (4:29)
  • नायकहरु आउंन ढिला नै हुन्छ । तर अर्को पटक भूमिका बदल्नु होला है। (4:43)
  • तिम्रो त हातै मिठो , नुन पुगेको भए झनै मिठो हुने रहेछ, तै पनि स्वादिलो छ । (5:22)
  • यो पनि राम्रो छ तर यो लगाउंनु भयो भने अझ राम्रो देखिन सक्छ (5.25)
  • तपाईंं राम्रो मान्छे हो । हजुरलाई यस्तो कार्य सुहांउंदैन । आफ्नो स्वाभावमा फर्किनुहोस्। (6:3)
  • धन्यवाद । समय खर्चेर हाम्रो सेवाको जानकारि लिन आउंनु भएकोमा आभारि छौं । पुन; धन्यवाद। (7:08)
  • डढेको रोटी भन्दा , घरको शान्तिको मूल्य महङ्गो हुन्छ । (७:६०)
  • ठिकै छ हजुरको विचार हो । तर म भएको भए त्यसो गर्दै न थिए । (8:42)
  • असफलता हुनु जीवनको समाप्ति होइन बरु प्रगति गर्ने नयाँं बाटो र संभावना उपलब्ध हुनु हो (8;57)
  • यो भन्दा धेरै रोगि त निको भएका छन्, हजुरको त अवश्य ठीक हुने छ (9;29)
  • ओहो । हामि सबैको भाग्यले हजुर बांच्नु भएछ । यो सौभाग्य हो । सबै जना दुर्घटना बाट सकुशल कहाँं फर्किन्छन् र !(10:16)
  • आखां भएर पनि देख्नु पर्ने कुरा देख्न नसक्नु पो द्रिश्टी विहिन, जो संग जीवनको सत्य भेट्ने विचार छ त्यो त कहिल्यै दृष्‍टि विहिन हुंदैन ।
  • भिडियो हेर्नुहोस्, जहाँं सकारात्मक उर्जाले भरिएका जादुमय शब्दको थप श्रिङ्गखला पाउंन सक्नु हुनेछ !

स्रोत : सुखसूत्र ,
लेखक: आचार्य राज्न शर्मा (भीमसेन सापकोटा ) 

 

प्रतिकृयाको लागि:bhimsensap@hotmail.com

भिडियो हेर्नुहोस्, जहाँं सकारात्मक उर्जाले भरिएका जादुमय शब्दको थप श्रिङ्गखला पाउंन सक्नु हुनेछ !

 

सम्बन्धित शिर्षकहरु