फेरि बढ्‌यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार प्रतितोला ७५ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ७०० ले बृद्धी भई ७६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य ७६ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य ८ सय ८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु