काठमाडौं । प्राणघातक रोग डेंगुको प्रकोप दिनप्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रुप लिने आशंका बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण आफ्नो एकल प्रयासबाट सम्भव नरहेको समेत प्रष्ट्याएको छ । डेंगु नियन्त्रण भन्दा त्यसको प्रकोप बढ्दै गएपछि मन्त्रालयले नियन्त्रणका लागि आम नागरिकसमक्ष आग्रह गरेको छ । डेंगुको प्रकोप यसरी बढिरहेको छ कि पछिल्लो ४० दिनमा १ हजार ५३७ जना यसबाट प्रभावित भएका छन् । राजधानी दैनिकमा यो खबर छ ।
सम्बन्धित शिर्षकहरु
कमल थापाद्धारा राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको आगामी नेतृत्वका लागि अध्यक्षमा […]
पहिरो खस्न थालेपछि स्थानीय त्रसित
फलेवास । उत्तरी पर्वतको लेकफाँट गाविसको लोप्रे र कुवापानीको सिमाक्षेत्रमा पर्ने पहाड चिरा परेर पहिरो खस्न […]
यस्तो छ, स्ववियु निर्वाचनका परिणाम
काठमाडौँ, १९ फागुन । देशभरबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ । भक्तपुर […]
सन्दिपको उत्कृष्ट प्रदर्शनले मोन्टरियलको पहिलो जित
काठमाडौं । क्यानडामा जारी ग्लोवल टि ट्वान्टि लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप […]
रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलिया को परोपकारी कार्य।
महेश्वर शर्मा ,असनेपाल न्युज सिड्नी अष्ट्रेलिया , प्रवासमा रहेर पनि आफ्नो देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष […]
उपत्यकाको चार शहरको डीपीआर यसैवर्ष, कहाँ–कहाँ बन्नेछन् नयाँ शहर ?
काठमाडौं । सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम […]


