जागिरको खोजिमा हुनुहुन्छ ? नेपाली सेनाको लेफ्टिनेन्टमा जागिर खुल्यो, डाक्टरदेखि पत्रकारसम्मलाई अवसर

काठमाडौ । नेपाली सेनामा प्राविधिक विभिन्न पदका लागि उपसेनानी (लेफ्टिनेन्ट) पदको दरखास्त मागेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डा द्वारा लेखाको उपसेनानीका लागि ७ जना, एमबिबिएस डाक्टर १० जना, उपसेनानी पाइलट पाँच जना, रिपोर्टर तथा उद्घोषक उपसेनानी १ जनाको दरखास्त माग गरेको छ। दरखास्तका लागि एक हजार दस्तुर तोकिएको छ।

सम्बन्धित शिर्षकहरु