नेपालगञ्ज । ओलम्पियन तथा कीर्तिमानी पौडीवाज गौरिका सिंहले आठौं अन्तरगत राष्ट्रिय पौडी च्याम्पियनमा १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् । उनले बुधबार चार स्वर्ण जितिन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो । गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन् भने तेस्रो दिन चार स्वर्ण जितेकी थिइन् ।
तस्विर हाम्रो खेलकुद








