दु:ख मेट्न सघाउंने सुन्दर हरफहरू !
जसले आफुले आँफैंलाई आत्म सम्मान गर्न सिकेको हुन्छ , उसलाई यो अस्तित्वले पनि सम्मान दिन्छ ।
गत्लि उसैबाट हुन्छ जो केहि गर्न अघि बढ्छ , केहि गर्न नसक्नेहरूको समय आरुको आलोचनामै वित्छ ।
बाटोलाई नपछ्याउंनुस् तर हिंडिरहनुइस्, पछि बाटोले नै पछ्याउंने छ।
आगोले सुन खारिन्छ , अनि साधनाले मान्छे !
-आचार्य राजन शर्मा (भीमसेन सापकोटा )








