उपत्यकामा चिसो बढ्यो,कति छ आजको तापक्रम ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दुईदिन चिसो बढेको छ । उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको छ । त्यसैले बढी चिसो महसुस गरेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार वायुमण्डलमा उत्तरतिरको हावा मिसिँदा बढी चिसो हुने गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गतवर्षभन्दा यसवर्ष उपत्यकामा बढी चिसो भएको छ ।

सम्बन्धित शिर्षकहरु