यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर, डलरको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९५ पैसा रहेको छ भने विक्रिदर ११७ रुपैयाँ ५५ पैसा रहेको छ ।  युरो एकको खरिददर १३३ रुपैयाँ ४२ पैसा रहेको छ भने विक्रिदर १३४ रुपैयाँ १० पैसा रहेको छ ।  यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५ पैसा रहेको छ भने विक्रिदर २८ रुपैयाँ १९ पैसा रहेको छ।

सम्बन्धित शिर्षकहरु