भदौ १, काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १ सय ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको सरुवा भएको छ । भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने व्यवस्थाका साथ बुधबार डिएसपीहरुको सरुवा भएको हो । साउन १९ गते इन्सपेक्टरबाट डिएसपीमा बढुवा भएका ९३ जनाको पनि पदस्थापन भएको छ।
सम्बन्धित शिर्षकहरु
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर फैलँदै
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर […]
फर्किनु छ देश-नायक घर फर्केझैँ
फर्किनु छ देश-नायक घर फर्केझैँ आज पनि साँझ पर्नासाथ गुंढ फर्किएका छन्वार्दलिका गौंथलिहरू।आज पनिडाँडापारि […]
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग (10 Video Guidance
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग दशमहाविद्या साधना प्राचीन नेपाल–उत्पत्ति भएको […]
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय मेलबर्न, अस्ट्रेलिया — आधुनिक जीवनशैली र व्यस्त दिनचर्याले धेरै […]
अष्ट्रेलियाको सिड्नीमा धर्म–जागरण महा–सत्सङ्ग
Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने […]
२०२५ को विजयादशमी टीका साइत – अष्ट्रेलिया
दशैं टीका २०२५ : नेपालको साइतका आधारमा विश्वभर काठमाडौं – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८२ […]


