साउन १९, काठमाडौं । नेपाल आयल निगमले कैलाललीमा जग्गा खरिद नगरी टेन्डर रद्द गरेको छ । डिपोका लागि उपयुक्त ठाउँमा राम्रो जग्गाको टेन्डर पर्दा पनि निगम केन्द्रीय कार्यालयले टेन्डर रद्द गरेको हो । कमिसनमा कुरा नमिलेकाले टेन्डर रद्द गरिएको स्रोतको दावी छ । अाजको नागरिक दैनिकले खबर छापेको छ ।
सम्बन्धित शिर्षकहरु
गर्भ बसेपछि प्रेमिकाको हत्या
पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत […]
नेपालको अगुवाईमा विश्वभर विश्व ध्यान दिवस सम्पन ,हजारौंको सहभागिता (Photo Feature )
असनेपालन्युज ,राम भक्त्त घिमिरे । धर्ती जगमगाएको दिवस। विश्व गुरु देश नेपालको अर्को एक उचाई । विश्व […]
ठेकेदारले स्थानीय तह निर्वाचनमा लड्न नपाउने
काठमाडौँ। स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन् । […]
फुटिसकेको नेकपा जुटाउन चिनियाँ टोलीको दौडधूप
काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटेका बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा […]
जातीय विभेदको अन्त्य राजनीतिक हस्तक्षेपबाट मात्र सम्भव
छुवाछुतमुक्त राष्ट्र घोषणाको सन्दर्भ : ऐतिहासिक जनआन्दोलन तथा जनक्रान्ति सम्पन्न भएका ठूला मुलुकमा दलितजस्ता […]
प्रधानमन्त्रीको उपचार अब कसरी- डायलाइसिस कि प्रत्यारोपण ?
काठमाडौं । मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार […]


